नेपाल बंगलादेशसँग पराजित, यी हुन् गोल गर्ने खेलाडी
काठमाडौं।
बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ। ढाकामा शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
बंगलादेशलाई जित दिलाउन मस्ट…