डडेल्धुरा: सरकारले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्नका लागि प्रक्रिया अगाडि बढाउने भएको छ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न प्रक्रिया अगाडि बढाउने बताएका हुन्।
डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत हो।