डडेल्धुराः डडेल्धुराको अजयमेरूमा विमान स्थल निर्माण हुने भएको छ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९र०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले डडेल्धुरामा डडेल्धुरामा विमान स्थल निर्माण हुने बताए।
यसअघि नै जिल्लाको अजयमेरू गाउँपालिका–१ पुइलेकमा विमानस्थल निर्माणको लागि वातावरणीय प्रभाव मूल्यांकनसँगै पाँच करोड बजेट सुनिश्चित भइसकेको छ।