काठमाडौं।
नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्पर्कमा आएका छन्। ना’बा’लिगमा’थि ज’बर’ज’स्ती क’र’णीको आ’रो’प खे’पि’रहेका सन्दीप हाल सिंगापुरमा रहेको खु’ले’को छ।
जमैकाबाट सिंगापुर आएका उनले त्यहीँ बसेर कानूनी परामर्श गरिरहेका छन्। कानून व्यव’सा’यीसँग सल्लाह गरेपछि उनी सिंगापुर पुगेको बताइएको छ। स्रोतका अनुसार उनलाई कानूनी परामर्श दिन अधिवक्ता सरोज घिमिरे नेपालबाट गएका छन्। सन्दीप तत्काल नेपाल नआइकन मु’ द्दा लड्न सकिने विकल्पहरु खोजिरहेको स्रोतको भनाइ छ।
प’क्रा’उ पुर्जी जारी भएसँगै सन्दीप आइतबार नै वेष्ट इन्डिजबाट नेपाल फर्कने भनिए पनि हालसम्म उनी सम्पर्कमा थिएनन्। ६ भदौमा उनी केन्यामा टी–२० खेल्न गएका थिए। त्यहाँबाट सीपीएल खेल्न उनी वेष्ट इन्डिज गएका थिए।
काठमाडौं जिल्ला अदालतले गत बिहीबार उनलाई प’क्रा’उ पूर्जी आदेश दिएको थियो। लामिछानेलाई अध्यागमन विभागले पनि का’लोसूचीमा राखेको छ। उनी नेपाल आउन ढिलाइ गरेको खण्डमा इन्टरपोलमार्फत् प’क्रा’उ गर्नुपर्ने हुनसक्ने प्रहरी बताउँछ ।
लामिछानेमाथि एक १७ वर्षीया ना’बा’लिगलाई सिनामंगलस्थित होटलमा राखेर ब’ला’त्का’र गरेको आरोप छ। २१ भदौमा ना’बा’लिगले आफूलाई भदौ ५ मा ब’ ला’ त्का’र गरेको भन्दै उ’जु’री दिएकी थिइन्।
आईसीसीबाट सन्दीपका लागि आयो खुसीको खबर !
विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ खेलाडीहरूको नयाँ वरीयता सार्वजनिक गरेको छ। जसमा नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेलको आईसीसी ब्याटिङ वरीयतामा सुधार भएको छ।
आईसीसीले अपडेट गरेको टी–२० को नयाँ वरीयतामा कुशलको वरीयता एक स्थान सुधार भएको हो। नयाँ वरीयतामा कुशल ५२औं स्थानमा रहेका हुन्। ब्याटिङतर्फ नै दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरेर ५९औं स्थानमा पुगेका छन्।
बलिङतर्फ सन्दीप लामिछाने एक स्थान सुधार भएको छ। उनी ६१औं स्थानमा उक्लिएका छन्। दीपेन्द्र अलराउण्डर वरीयताको १० औं स्थानमा रहेका छन्। उनको वरीयता एक स्थान घटेको हो।
ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत् रहेका छन्। बलिङमा जोस हेजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डरमा बंगलादेशका शाकिब अल हसन शीर्ष स्थानमा छन्।
नयाँ वरीयतामा यस्तो छ नेपालको स्थान
विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ टी–२० वरीयता सार्वजनिक गरेको छ। जसमा नेपालको वरीयता यथावन् रहेको छ। नेपाल १६औँ स्थानमा यथावत् रहेको हो। यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो।
वरीयता घट्दै गएपछि नेपालले सन् २०२४ मा वेष्ट इण्डिज र अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सीधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ। सन् २०२४ को टी–२० विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन्।
नयाँ वरीयतामा पनि भारत शीर्ष स्थानमा यथावत् नै रहेको छ। इंग्ल्याण्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो र न्यूजिल्याण्ड पाँचौं नम्बरमा रहेका छन्। यसैगरी अष्ट्रेलिया छैटौं, वेष्ट इण्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, अफगानिस्तान १०औं, जिम्बावे ११औं, आयरल्याण्ड १२औं र यूएई १३औं स्थानमा छन्।
नामिबिया १४औँ, स्कटल्याण्ड १५औं, ओमान १७औँ, नेदरल्याण्ड्स १८औँ पपुवा न्यूगिनी १९औँ र क्यानाडा २०औं नम्बरमा छन्। एकदिवसीय वरियतातर्फ नेपाल १९औँ स्थानमा कायमै रहेको छ।